फुटबलर विशाल राखेपको उपाध्यक्ष नियुक्त, राखेपद्वारा स्वागत
बिहीबार २८ जेठ २०८३ १२:२६ PM
काठमाडौँ, जेठ २८ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त हुनुभएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरे...