ललितपुर – काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पि एल सिंहको संझनामा अर्को महिना पिएल सिंह अन्तर महानगरपालिका टि ट्वान्टी कप आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिकासहित ललितपुर महानगरपालिका , भरतपुर महानगरपालिका, वीरगन्ज महानगरपालिका , बिराटनगरपालिका र पोखरा महानगरपालिका गरी देशभरका ६ वटा महानगरपालिका ‘मेयर–११’ टोलीहरूबीच आउने असार ४ गतेदेखि १३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । काठमाडौं महानगरको मुख्य आयोजना तथा बागमती प्रदेश क्रिकेट संघको व्यवस्थापन र प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ११ लाख तथा उपविजेताले ५ लाख नगद पाउनेछ । प्रतियोगितामा प्लेयर अफ दि टूर्नामेन्ट, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र इमर्जिङ ... The post पिएल सिंह स्मृति टि २० असार ४ देखि, विजेताले ११ लाख पाउने appeared first on Kalika Khabar.