नेकपा जुम्लाको इन्चार्जमा गौतम र संयोजकमा खत्री

  • बिहीबार २८ जेठ २०८३ ०१:५८ PM
नेत्र शाहीजुम्ला, जेठ २८ गते ।नेपाली कम्युनिष्ट पार्टी जुम्लाको इन्चार्जमा गोमा गौतम र संयोजकमा राजबहादुर खत्री चयन हुनु भएको छ ।नेपाली कम्युनिष्ट पार्टीले जिम्मेवारी हेरफेर गरे अन...