परराष्ट्रमन्त्री भन्छन्- सीमासम्बन्धी प्रधानमन्त्रीले बोलेको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित

  • बिहीबार २८ जेठ २०८३ ०९:०७ AM
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्शांकनको काम बाँकी रहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित र निर्देशित रहेको उल्लेख गरे । मन्त्री खनालले मुलुकका अन्य केही स्थानमा दशगजा अतिक्रमण