राष्ट्रिय वाणिज्य बैंकका कार्डबाट ई-कमर्स कारोबार थप सुरक्षित, एनसीएचएलको 3D Secure ACS सेवा सुरु
काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा ई-कमर्स कारोबारका लागि थ्रीडी सेक्युर ACS (Access Control Server) सेवा सञ्चालनमा ल्याएको छ।