‘सशस्त्र प्रहरी सेतीको गहिरो खोचदेखि त्रिशुलीको उर्लँदो भेलमा पसेर नागरिकको उद्धारमा प्रतिवद्ध छ’

  • बिहीबार २८ जेठ २०८३ ०८:४८ AM
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले विपद्को कठिन घडीमा नागरिकको भरोसाको रुपमा सशस्त्र प्रहरी बल नेपाललाई स्थापित गराउन विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको योगदान महत्वपूर्ण रहेको बताएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा नवनिर्मित स्विमिङ्गपुलको उद्घाटनको क्रममा महानिरीक्षक पौडेलले सो कुरा बताएका हुन् । सो कार्यक्रममा