काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराएका छन् । बिहीबारको सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले दुई दिने भारत भ्रमणको बारेमा जानकारी गराएका हुन् । मन्त्री खनालले भारत भ्रमणका क्रममा व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सीमा व्यवस्थापन, सुरक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा उच्चस्तरीय छलफल बताए । उनले नेपाल र भारतबीच