शैक्षिक परामर्श व्यवसायीलाई नियन्त्रण होइन, नियमन गरियोस्: एइक्यान अध्यक्ष तिवारी

  • बिहीबार २८ जेठ २०८३ ०९:३४ AM
काठमाडौँ । सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (AECAN) ले प्रस्तावित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ मा रहेका केही प्रावधानहरू संशोधन गरी शैक्षिक परामर्श व्यवसायलाई नियन्त्रण गर्ने होइन, प्रभावकारी रूपमा नियमन गर्ने नीति अवलम्बन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयलाई सुझाव दिएको छ । संघका अध्यक्ष किशोर तिवारीद्वारा प्रेस विज्ञप्तिमा