डिजिटल रूपान्तरणमा युवाको आवाज : विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन सुरु

  • बिहीबार २८ जेठ २०८३ ०९:३३ AM
विराटनगर : डिजिटल युगसँगै बदलिँदो समाजमा युवाको भूमिका थप महत्वपूर्ण बन्दै गएको सन्देशसहित विराटनगरमा बिहीबारदेखि “कोशी प्रदेश युवा सम्मेलन–२०२६” सुरु भएको छ। “डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता” भन्ने मूल नारासहित आयोजित दुईदिने