गोमा तामाङले छाडिन् रास्वपा

  • बिहीबार २८ जेठ २०८३ १०:५० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी कोशी प्रदेश कार्यवाहक सभापति एवं प्रदेश सभापतिकी आकांक्षी गोमा तामाङ (सरिन तामाङ) ले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् । हालै सम्पन्न रास्वपाको अधिवेशनमा विवाद देखिएपछि उनले पार्टीबाट मात्र नभइ राजनीतिबाटै सन्यास लिएको घोषणा गरेकी हुन् ।उनले सामाजिक सञ्जालमा मतादाताहरुप्रति धन्यवाद ज्ञापन गर्दै पार्टी परित्यागको घोषणा गरेकी हुन् । उनी