फिफा विश्वकप : कसको समर्थनमा छन् नेपाली राजनीतिक नेताहरू ?

  • बिहीबार २८ जेठ २०८३ ११:२१ AM
फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन् । बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका समर्थक रहेको बताए । उनले भने, ‘जसले जिते पनि हुन्छ, जित्नेलाई