फिफा विश्वकप २०२६ : कसको समर्थनमा छन् नेपाली राजनीतिक नेताहरू ?

  • बिहीबार २८ जेठ २०८३ ११:५४ AM
काठमाडौँ / फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका