काठमाण्डु– रास्वपा कोसी प्रदेश सभाको सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङ (शरिन) ले राजनीतिक सन्नयासकाे घोषणा गरेकी छन्। कोसी प्रदेश सभापति निर्वाचनमा पराजित हुने भएपछि कार्यवाहक अध्यक्ष तामाङले सामाजिक सञ्जालमार्फत् राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन्। उनले चन्द्र राईसँग हार निश्चित भएपछि आजैबाट राजनीतिक बिट मारेको घोषणा गरेकी छन् । उनले मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक