नेपाली राष्ट्रिय बास्केटबल टोलीको जर्सी सार्वजनिक

  • बिहीबार २८ जेठ २०८३ ११:२३ AM
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघ र इन्टरनेसनल स्पोर्टस ब्रान्ड लि-निङ नेपालको आधिकारिक विक्रेता सिटिसीबीच प्रायोजन सम्झौता भएको छ। आज सिटीसीका सिइओ राजन महर्जन र नेपाल बास्केटबल संघका अध्यक्ष भीम सिंह गुरूङले सम्झौता पत्र हस्तान्तरणसहित आदान प्रदान गरे। सम्झौता अनुसार बास्केटबलको महिला /पुरुष यु १८ देखि माथिका सबै उमेर समूहदेखि राष्ट्रिय टोलीले खेल्ने सबै The post नेपाली राष्ट्रिय बास्केटबल टोलीको जर्सी सार्वजनिक first appeared on हाम्रो खेलकुद.