नेपाल टेलिकमको एनटीटीभीमार्फत फिफा विश्वकप २०२६ यसरी हेर्नुहोस्

  • बिहीबार २८ जेठ २०८३ ११:१७ AM
नेपाल टेलिकमले आफ्नो आईपीटीभी सेवा ‘एनटीटीभी’ मार्फत फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण हेर्न सकिने जनाएको छ। कम्पनीले विश्वकप हेर्न चाहने ग्राहकका लागि प्याक खरिद गर्ने प्रक्रिया सार्वजनिक गरेको हो। टेलिकमका The post नेपाल टेलिकमको एनटीटीभीमार्फत फिफा विश्वकप २०२६ यसरी हेर्नुहोस् appeared first on Technology Khabar.