रास्वपाको कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई विजयी

  • बिहीबार २८ जेठ २०८३ ११:४२ AM
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई विजयी भएका छन्। कोशी प्रदेश अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा राईले २८० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ ‘सरिन’ ले