रास्वपा कोशी प्रदेश सभापतिमा पराजित भएपछि गोमा तामाङद्वारा राजनीति छोड्ने घोषणा

  • बिहीबार २८ जेठ २०८३ ११:३३ AM
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश सभापति पदको निर्वाचनमा पराजित भएपछि नेतृ गोमा तामाङ ‘सरिन’ ले राजनीति छोड्ने घोषणा गरेकी छन्। कोशी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमार्फत