सुनसरीबाट ६ लाख बढी मूल्यका भन्सार छलीका सामान बरामद

  • बिहीबार २८ जेठ २०८३ ११:२९ AM
धरान: : सुनसरी प्रहरीले भन्सार छली गरी ल्याइएका रु.६ लाख १४ हजार १०७ बराबरका विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले २७ र २८ गते जिल्लाका विभिन्न स्थानमा