उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक, मूल्य ८९ हजार ९९९ रुपैयाँ

  • बिहीबार २८ जेठ २०८३ ०१:५४ PM
काठमाडौँ / विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन “शाओमी१७टि” सार्वजनिक गरेको छ। उत्कृष्ट क्यामेरा प्रविधि, शक्तिशाली ब्याट्री र आधुनिक डिस्प्ले सुविधासहित यो फोन