नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत

  • बिहीबार २८ जेठ २०८३ ०२:१३ PM
प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दै यो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन्। अर्थमन्त्री स्वर्णिम वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरेका थिए। विधेयकमाथि सांसदहरु पुष्पराज