एभरेष्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम रेमिट्यान्स सेवा सञ्चालन
काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले नेपाल-भारतबीच रियल-टाइम क्रस-बोर्डर रेमिट्यान्स सेवा औपचारिक रूपमा सुरु गरेको छ। हालै सम्पन्न नेपाल-भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतापछि बैंकले आफ्नो मोबाइल