राष्ट्रिय वाणिज्य बैंककाे अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का तथा फुकुवा सेवा सञ्चालन
बिहीबार २८ जेठ २०८३ ०२:१५ PM
काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का तथा फुकुवा सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नेपाल सरकारको शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित