अमेरिका पठाउने भन्दै ३५ लाख ठगी गर्ने पक्राउ

  • बिहीबार २८ जेठ २०८३ ०८:०५ PM
काठमाडौँ, जेठ २८ गते । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीका...