काठमाडौँ : प्रतिनिधिसभाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरे। अर्थमन्त्री स्वर्णिम