काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विभिन्न मन्त्रालयलाई आवश्यक कानुन तथा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन आग्रह गरेकी छन्। बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक