काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संकटग्रस्त घोषित दुईवटा सहकारीका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिको २०८३ वैशाख २३ गतेको निर्णयअनुसार हाम्रो नयाँ कृषि सहकारीका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणीहरूको विवरण बाहिर ल्याएको हो ।बचतकर्ताहरूको रकम फिर्ता गराउने र उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले समितिले उपलब्ध ऋण विवरणका… Continue reading समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, रकम नतिरे कडा कारबाहीको चेतावनी