बलेफी । बलेफी गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता जनाएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षता तथा उपाध्यक्ष सरु लामाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, वडा अध्यक्षहरू छबिलाल… Continue reading बलेफी गाउँपालिका पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा