काठमाडौँ : काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा सर्वोच्च अदालतले आफ्नै अघिल्लो फैसला पुनरावलोकन गर्दै गोविन्दबहादुर बटालालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले बिहीबार बटालालाई