सार्वजनिक खरिद ऐनमा परिमार्जन आवश्यक : गृहमन्त्री

  • शुक्रबार​ २९ जेठ २०८३ ०६:५० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २९ गते । गृहमन्त्री सुधन गुरुङले विपत् व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ...