नेपाली कांग्रेसमा सदस्यताको लहर, कति जनाले गरे अद्यावधिक ?

  • शुक्रबार​ २९ जेठ २०८३ १२:१७ AM
काठमाडौँ : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभरबाट उत्साहजनक सहभागिता देखिएको जनाएको छ। पार्टी सङ्गठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कांग्रेसले जनाएको हो। कार्यवाहक मुख्य