काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२ बाट बढाएर ४८ पुर्याइँदा यसपाली ४ नयाँ टिमले पहिलो पटक सहभागिता जनाउने पक्का गरेका छन् । अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपमार्फत प्रतियोगितामा ‘डेब्यु’ जनाउने तयारीमा रहेका टिम हुन्, केप भेर्डे, उज्वेकिस्तान, कुराकाओ र जोर्डन । विश्वकपको ९६ वर्ष र २२