सिदिङ्वाद्वारा असार ७ गते गाउँ अधिवेशन आह्वान

  • शुक्रबार​ २९ जेठ २०८३ ०९:२५ AM
चन्द्र पन्दाकताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यही असार ७ गतेका लागि गाउँसभा तथा अधिवेशन आह्वान गरेको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तु...