काठमाण्डु- नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी साता नै बोर्डको नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी गरेका छन्। सरकारले पुरानै प्रक्रियामार्फत अध्यक्ष नियुक्त गर्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ। यसअघि पुरानो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया अघि बढाउने चर्चा चले पनि अन्ततः हालसम्मको प्रक्रियालाई नै