आजीवन कैद भोगिरहेका दक्षिण कोरिया पूर्व राष्ट्रपतिमाथि थप ३० वर्ष कैद फैसला

  • शुक्रबार​ २९ जेठ २०८३ ०४:५२ AM
काठमाण्डु– दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई शुक्रबार ३० वर्षको जेल सजाय सुनाइएको छ । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा उनीहरुविरुद्ध ३० वर्षको जेल सजाय तोकिएको हो । यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका