विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

  • शुक्रबार​ २९ जेठ २०८३ ०४:५८ AM
विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा सुरु भएको छ । ‘डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री रामप्रसाद