फोटो फिचर

बागमतीमा एकीकृत समाजवादीका रिजाल विजयी

नेपाल स्टाटस नेपाल स्टाटस बिहीबार १२ माघ २०८० ०५:५० PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ ।  राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।

दलित क्लस्टरका उम्मेदवार रिजाल विजयी भएका हुन् । आज भएको राष्टिय सभा निर्वाचनमा रिजालको पक्षमा ६ हजार ५१२ मतभार सहित विजयी भएका हुन्। उनले प्रदेशतर्फ ६३ मत र स्थानीयतर्फ १६७ मत प्राप्त गरे।

प्रतिक्रिया