लागुऔषधसहित ३३ जना पक्राउ

  • शुक्रबार​ २९ जेठ २०८३ ११:५८ AM
काठमाडौँ, जेठ २९ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट आठ, ललितपुरब...