एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

  • शुक्रबार​ २९ जेठ २०८३ ०६:०० AM
हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप EBL Touch 24 मार्फत नेपाल र भारतबीच रियल–टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवालाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको The post एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी appeared first on Technology Khabar.