विराटनगर । सरोकारवालाहरुले मोरङलाई बलश्रमुक्त बनाउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । सरोकारवालाहरुले ‘सबै मिलेर बालश्रमविरुद्ध लागौं’ भन्ने आह्वान पनि गरेका छन् । विश्व बालश्रमविरुद्दको दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार बिहान आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा