१५ हजार मेगावाट विद्युत निर्यातको लक्ष्य पूरा गर्न निजी क्षेत्रको साथ महत्वपूर्ण : दीर्घायु कुमार श्रेष्ठ

  • शुक्रबार​ २९ जेठ २०८३ ०५:३९ AM
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन प्राधिकरण सकारात्मक रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २६औँ साधारण सभा तथा आठौँ अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कामु कार्यकारी निर्देशक श्रेष्ठले उक्त धारणा राखेका हुन्। देशको ऊर्जा क्षेत्रमा निजी… Continue reading १५ हजार मेगावाट विद्युत निर्यातको लक्ष्य पूरा गर्न निजी क्षेत्रको साथ महत्वपूर्ण : दीर्घायु कुमार श्रेष्ठ