मुगु । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद चर्किँदै जाँदा त्यसको प्रत्यक्ष असर मुगु जिल्लामा परेको छ। विवादका कारण कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द भएपछि मुगुका स्थानीयवासी, पर्यटक तथा विकास निर्माणका काम प्रभावित भएका छन्। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु र खत्याड गाउँपालिकाका बासिन्दालाई सवारी आवागमन, खाद्यान्न तथा… Continue reading सीमा विवादले कर्णाली करिडोर ठप्प, मुगुमा ढुवानी र पर्यटन प्रभावित