पशुपतिनाथ खाली गराएर जलहरी जोख्दै अख्तियारको टोली (तस्वीरहरू)

नेपाल स्टाटस नेपाल स्टाटस आइबार​ ११ असार २०८० ०५:३० PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिको जलहरीको सुन जोख्न थालेको छ।

अपरान्ह पशुपतिनाथ पुगेको टोलीले मन्दिर खाली गराएर जलहरी जोख्न लागेको हो । मन्दिर परिसारबाट सबैलाई हटाएर चारैवटा ढोका बन्द गरिएको छ ।

प्रतिक्रिया