काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको घटनाबारे सरकारसँग जवाफ माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राईले भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई हप्कीदप्की गरिरहेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै रक्षामन्त्रीले तत्काल संसदमा जवाफ दिनुपर्ने बताएका हुन् । उनले आफ्नै