बँदेल र खानेपानी संकटले गाउँ रित्तिँदै

  • शुक्रबार​ २९ जेठ २०८३ १२:०३ PM
राजकुमार भट्टराईखोटाङ, जेठ २९ गते । खोटाङको रावा बेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित डाँडागाउँ र कोटगाउँका ७५ प्रतिशतभन्दा बढी परिवार बसाइँ सरेका छन्। खानेपानीको चरम समस्या र जङ...