परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने

  • शुक्रबार​ २९ जेठ २०८३ ०८:०७ AM
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा ३१ जेठदेखि असार ३ गतेसम्म चारदिने चीन भ्रमणमा जाने भएका छन् । यसअघि मन्त्री खनालले २२ जेठमा तीनदिने भारत भ्रमण गरेका थिए । भारतमा रहँदा मन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच