काठमाण्डु– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनको उदघाटन शत्रलाई शुक्रबार सम्बोधन गर्दै उनले वास्तविक लगानीकर्तालाई सदैव अवसर प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले लगानीको वातावरण बनाउन सरकार तत्पर रहेकाले निर्धक्क