देशभर ७ खर्ब ५५ अर्बको बेरुजु, सबैभन्दा बढी कुन निकायमा ?

  • शुक्रबार​ २९ जेठ २०८३ ०८:५१ AM
काठमाडौँ / सार्वजनिक लेखा समितिले बेरुजुका विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा छलफलमा समिति