काठमाडौं । सर्वोच्च अदालतले १८ वर्ष भन्दा मुनिका बालबालिकालाई सैनिक (बाल सैनिक) का रुपमा प्रयोग गर्नु गम्भीर मानवअधिकार उल्लंघन भन्दै दण्डनीय कानुन बनाउनका लागि परमादेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशत्रय सपनाप्रधान मल्ल, सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले सरकारका नाममा परमादेश जारी गर्दै कानुन निर्माण गर्न भनेको हो । १८ वर्ष