प्रतिनिधिसभा बैठकमा बेरुजुको समस्या सम्बोधन गर्न जोड

  • शुक्रबार​ २९ जेठ २०८३ ०८:१६ AM
काठमाण्डु- सार्वजनिक लेखा समितिले बेरुजुका विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा छलफलमा समिति सभापति भरतबहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजुको विषयमा आवश्यक जानकारी दिएर बेरुजु फस्र्यौटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने आवश्यकता औल्याए । विभिन्न सरकारी निकायसँग रहेको बेरुजुको अवस्थाको विषयमा