बेरुजुको समस्या नीतिगत तथा व्यवहारिक रुपमा सम्बोधन गर्न जोड

  • शुक्रबार​ २९ जेठ २०८३ ०२:०३ PM
काठमाडौँ, जेठ २९ गते । सार्वजनिक लेखा समितिले बेरुजुका विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठक...